गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रीलाई क्याम्पसमा स्वागत कार्यक्रम।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रीलाई क्याम्पसमा स्वागत कार्यक्रम।

2025-05-26

मिति २०८२।०२।१२ गते गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री माननिय भाेषबहादुर पौडेल ज्यूलाई क्याम्पसमा स्वागत एबं सम्मान कार्यक्रम सम्पन्न भयाे। कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण सचिव,क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक,कर्मचारीहरु, स्व.वि.यू. प्रतिनिधिहरु तथा विद्यार्थिहरूकाे उल्लेख्य उपस्थित थियाे।कार्यक्रममा क्याम्पसकाे वर्तमान अवस्था, प्रदेश सरकार सँगका अपेक्षा लगायत क्याम्पसकाे विवरण जानकारि गराईएकाे थियाे।